भाषा तथा कम्प्युतर शिक्षा

प्रत्येक बर्ष नै नेपालको हिमाली क्षेत्रबाट युवाहरु शहरमा पस्ने लहर बढेको छ । शहरमा सुखद भविश्यको सपना देखेर आउने युवाहरुको संख्या दिनानुदिन बढदैछ तर शहरमा भनेको जस्तो अबसर प्राप्त हुन्दैन । गाउँबाट शहर पस्ने युवाहरुको शिप विकास गरि उनीहरुलाई स्वाबलम्वी बनाउन सुन्दर पाउ नेपालले अंग्रेजी भाषा, तिब्बती भाषा र कम्प्युटर शिक्षाको व्यवस्था गरिेेएको छ । 

 

तपाई अंग्रेजी भाषा, तिब्बती भाषा र कम्प्युटर शिक्षा सिक्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला । 

तपाई ती युवाहरुलाई अंग्रेजी भाषा, तिब्बती भाषा र कम्प्युटर शिक्षा सिकाउन चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोला । 

 

 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.