सुन्दर पाउको प्रतिक्रिया

 

सुन्दर पाउ प्रतिक्रिया समुह मानिसहरुलाई अति आवस्यक अवस्थामा सहयता गर्ने ह्रदय भएको समुह हो । हामी परमेश्वरको प्रेम मानिसहरुलाई प्रतिविम्बित गर्न चाहन्छौं ताकी आवस्यतामा परेको, सहयताको खाँचोमा परेको मानिसहरुले परमेस्वरले तय गर्नु भएको प्रशस्तताको जिवन, अर्थपूर्ण जिवनको अनुभव गर्न सकोस । 

हाम्रो उत्कन्ठ चाहना के छ भने मानिसहरुले त्यस्तो जिवन जिउन सकोस जहाँ आशा, आफ्ना परिवार हुर्काउन आत्मवल प्रप्त गरेको होस । 

सुन्दर पाउ प्रतिक्रिया समुहले प्राकृतिक प्रकोप, भव्यतव्य, अति गरिबीको समस्या, अनिकाल, विभिन्न किसिमको हिंसा लगायन अन्य कारणवाट पिडित परिवार, व्यक्ती र समुदायको  तत्काल उद्दार गर्ने, राहत प्रदान गरी प्रतिक्रिया जनाउने गर्दछ । 

सुन्दर पाउ प्रतिक्रिया समुहले सुन्दर पाउ नेपालले गर्ने नेपाल, भारत, भुटान र तिब्बतमा गर्ने जिवन रुपान्तरको कार्यमा सहयोगी भुमिका खेल्नलाई प्रतिवद्ध छ । 

कोभिड-१९ विरुद्द एक जुट भएर लडौं, आफु बचौं, अरुलाई पनि बचाऔं!!

Your encouragement is valuable to us

Your stories help make websites like this possible.