सुन्दर पाउहरु नेपालमा स्वागतम!!
"परमप्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउने छ।"
"सुसमाचार प्रचार गर्नेहरुका पाउ कति सुन्दर!"
यो सुन्दर पाउहरु नेपालको वेवसाइट हो । यो वेवसाइट भित्र तपाईले नेपालको हिमाली जातिहरुको बारेमा धेरै रोचक तथा तथ्यपरक जानकारीहरु पाउनुहुनेछ । साथै परमेश्वरले यी जातीहरुको माझमा गर्नुभएको अचम्मको प्रेमको बारेमा पनि जानकारी पाउनुहुनेछ । कृपया धैर्यतापुर्वक हाम्रा साईटहरुमा जानुहोस र आनन्द लिनुहोस ।