कोरोनाको बन्दाबन्दीले विपन्न परिवारहरु, दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई खाध्यन्नको समस्या देखा परेको छ । यसलाई शुन्दर पाउ प्रतिक्रिया समुहले हिमाली क्षेत्रबाट आएर काठमाडौमा बसोबास गर्ने जम्मा २४६ परिवारलाई तत्काल राहत स्वरुप खाध्यन्न वितरण गरिएको थियो । 

 

 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.