प्रत्येक बर्ष नै नेपालको हिमाली क्षेत्रबाट युवाहरु शहरमा पस्ने लहर बढेको छ । शहरमा सुखद भविश्यको सपना देखेर आउने युवाहरुको संख्या दिनानुदिन बढदैछ तर शहरमा भनेको जस्तो अबसर प्राप्त हुन्दैन । गाउँबाट शहर पस्ने युवाहरुको शिप विकास गरि उनीहरुलाई स्वाबलम्वी बनाउन सुन्दर पाउ नेपालले अंग्रेजी भाषा, तिब्बती भाषा र कम्प्युटर शिक्षाको व्यवस्था गरिेेएको छ ।
तपाई अंग्रेजी भाषा, तिब्बती भाषा र कम्प्युटर शिक्षा सिक्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला ।
तपाई ती युवाहरुलाई अंग्रेजी भाषा, तिब्बती भाषा र कम्प्युटर शिक्षा सिकाउन चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोला ।