सुसमाचारको पहुँच नपुगेका हिमाली जातीहरु

नेपालमा रहेका सुसमाचार नपुगेका जातीहरू  हिमाली क्षेत्रमा पाईन्छ ।  हिमाली जातीहरुको सूची तयार गरेका छौं । यो जानकारी हामीले हाम्रो स्थलगत अध्ययन र अन्य द्वितिय सूचनाबाट प्राप्त गरी यहाँ राखेका छौं । यी जातीहरु मध्ये एउटा जातिको निम्ति आजैदेखि तपाईले  प्रार्थना गर्न शुरु गर्नुहोस साथै तपाईले आफ्नो मण्डलीमा पनि यो जातीको निम्ती स्थानिय मण्डली स्थापकहरु पठाउनको लागी पैरवी गर्नुहोस । 

वालुङा

ढोक्पेया

थुदम्बा

नावा

ल्होमी

शेर्पा

ह्योल्मो

किरोङा

नुब्रिबा

चुम्बा

नारफुबा

मानाङ्गे

सेके

बारगाउँबा

थकाली

डोल्पा

कर्मारोङबा

मुगुम्बा

निन्बा

हुम्ला भोटे

लोवा

मकालु शेर्पा

 

 

 

हिमाली महिला

के तपाईले माथीको जातीहरु मध्ये  एक जाति  छान्नु भयो ? 

हामी तपाईलाई त्यो जातिसम्म पुग्ने वातावरण मिलाउछौं । 

हामीलाई ईमेल लेख्नुहोस ।

यदी तपाई छोटो समयको सुसमाचारीय यात्रामा जान चाहनुहुन्छ भने हामीलाई ईमेल पठाउनुहोस। beautifulfeetnepal@gmail.com  

Your encouragement is valuable to us

Your stories help make websites like this possible.