हामी येशुलाई पछ्याउछौं कसको लागी सुसमाचार नपुगेका जातिको निम्ति!!

 

येशुलाई विश्वास गर्छौ किनकी उहाँमा मुक्ती छ र हामी येशुलाई पछ्याउछौ सुसमाचार नसुनेका जातिको मुक्तीको निम्ति।  शुन्दर पाउ नेपाल सुसमाचार नपुगेका हिमाली(तिब्बतियन) जातिलाई सुसमाचारको निम्ति समर्पित समुह हौं । हामी येशुको रगतद्वरा किनिएकाहरु हौं । येशु नै हाम्रो अगुवा र उत्कन्ठ चाहना हो यो सबै येशुले यी जातिहरुलाई गर्ने महान प्रेमको कारणले नै हो । हाम्रा मुक्तिदाता येशुको प्रेम गर्ने महान ह्रदयको बारेमा बुझ्ने र उहाँको राज्यमा आनन्द लिनको लागी सुसमाचार नसुनेका जातीहरुको सबभन्दा बढी आवश्यक्ता र सबभन्दा कम अवसर छन् भन्नेमा हामी के विश्वास गर्दछौं । त्यसकारण यी जातिहरुको  निमित्त हामी येशुलाई पछ्याइरहन्छौं र यस्ता छापहरु छोडन चाहन्छौं जसद्वरा  संसारको सबभन्दा अँध्यारो ठाउँहरुमा पनि जीवन प्रदान गरोस र समुदायमा आशाका किरणहरु पलाओस । 

दर्शन

जिवन रुपान्तरण

ध्येय 

सुसमाचारको पहुँच नपुगेका र वन्चित गरिएका जातिको निम्ती येशुलाई पछ्याउनु । 

लक्ष्य

  • सुसमाचारको पहुँच नपुगेका र वन्चित गरिएका जातिको निम्ती विश्वासी, मण्डली र विश्वासीहरुलाई परिचालन गर्ने
  • विभिन्न मातृभाषाहरुमा मौखिक, लिखित परमेश्वरको वचनको पहुँच बढाउने । 
  • तालिम दिने र सुसमाचारको पहुँच नपुगेका र वन्चित गरिएका जातिको माझमा पठाउने । 
  • लक्ष्य

रणनिती

  • प्रार्थना गर्ने र अघि बढने, परमेश्वरमा भरोशा राख्दै, भविश्य परमेश्वरको हातमा छ । 
  • एकअर्कामा प्रेममा जडा गाडिएर सेवा गर्ने । 
  • दयाको सेवकाई गर्दै जाने । 
  • येशुको जिवन प्रतिविम्बित गर्ने । 
  • सुसमाचारलाई संस्कृति सुहाउदो तरिकाले सुनाउने ।
  • चेला निर्माण अभियान
  • साझेदारीता

Vision - To see the Transformed lives of TB world.

Mission - Our mission is to follow Jesus to unreached peoples and negleted people group

Goals

  • Mobilize the local church, Local believers for unreached
  • Translating Bible in targeted language Oral Story, Oral Bible and Written.
  • Train and Send them to reach the unreached.

Strategies: 

  • Pray and move trusting in God, future is in the hand of God.
  • Radical love for one another
  • Compassionate ministry
  • Incarnational lifestyle
  • Contextualization of the Gospel
  • Disciple making movement.
  • Partnership with Person, Local Church, Mission organization Nationally and Internationally.

47000 people die everyday without  hearing Jesus and the message of salvation. 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.